विन्ध्यवासिनी माविमा स्मार्ट हाजिरी, छोराछोरी स्कूल पुगेपछि अभिभावकको मोबाइलमै सूचना

  • शुक्रबार​ ५ भौ २०८३ ०७:०५ AM
पोखरा । पोखरा–२ वरपाटनस्थित श्री विन्ध्यवासिनी माध्यमिक विद्यालयमा सीसी क्यामेरा र स्मार्ट आईडी कार्ड स्क्यानरमार्फत हाजिरी प्रणाली सुरु गरिएको छ। बिहीबार आयोजित कार्यक्रममा पोखरा–२ का वडाध्यक्ष दिवसमान प्रधानाङ्गले प्रणालीको उद्घाटन गरे। कार्यक्रममा पोखरा महानगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत सोमनाथ भण्डारीको पनि उपस्थिति थियो। स्मार्ट कार्ड स्क्यान गरी विद्यार्थी विद्यालय प्रवेश गर्दा र बाहिरिँदा अभिभावकको मोबाइलमा तत्काल… Continue reading विन्ध्यवासिनी माविमा स्मार्ट हाजिरी, छोराछोरी स्कूल पुगेपछि अभिभावकको मोबाइलमै सूचना