काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज शुक्रबार बस्दैछ । बिहान ११ बजेपछि पार्टी कार्यालय वनस्थलीस्थित घण्टीघरमा बस्ने बैठकमा छलफलका एजेन्डा दर्जन भन्दा बढी रहेका छन् । तर, प्रधानमन्त्री समेत रहेका पार्टीका बरिष्ठ नेता बालेन्द्र शाह भने बैठककै दिन मुस्ताङतर्फ हिँडेका छन् । प्रधानमन्त्री शाह शुक्रबार बिहान सडक मार्ग मार्फत पोखरा हुँदै मुस्ताङका लागि हिँडेका हुन् । तर, उनको मुस्ताङ भ्रमणबारे सुरक्षा अधिकारीले समेत अनविज्ञता प्रकट गरेका छन् । प्रधानमन्त्रीको सचिवालयका सदस्यहरू समेत मुस्ताङ भ्रमणबारे केही खुलाउन चाहँदैनन् । ‘भ्रमणको कुरा सही हो तर उद्देश्यबारे हामीलाई ... The post रास्वपा बैठक छाडेर मुस्ताङ हिँडे प्रधानमन्त्री बालेन appeared first on Kalika Khabar.