गत्लाङमा ड्रोनबाट जुनिपरको बीउ छर्ने नेपालकै पहिलो परीक्षण

  • शुक्रबार​ ५ भौ २०८३ ०५:४७ AM
रसुवाको गत्लाङमा डढेलोले क्षति पुर्‍याएको वन तथा चरन क्षेत्र पुनर्स्थापनाका लागि ड्रोनमार्फत बीउ छर्ने नेपालकै पहिलो परीक्षण गरिएको छ। सन् २००९ मा गत्लाङका जंगलमा झन्डै १०० दिनसम्म लागेको आगलागीले ४७२ The post गत्लाङमा ड्रोनबाट जुनिपरको बीउ छर्ने नेपालकै पहिलो परीक्षण appeared first on Technology Khabar.