एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँदै चुमभ्यालीका किसान

  • शुक्रबार​ ५ भौ २०८३ ०५:५८ AM
गोरखा। गोरखाको उत्तरी क्षेत्रमा पर्ने चुमभ्यालीका किसान यतिबेला एघार महिनामा पाकेको गहुँ भित्र्याउन व्यस्त छन्। तिब्बतको सीमा क्षेत्रमा पर्ने चुमनुब्री गाउँपालिका–७ का किसान गहुँ काट्ने, कुट्ने, केलाउने र थन्क्याउने काममा व्यस्त भएका हुन्। चुमभ्यालीको छेकम गाउँका