वर्षाका कारण काठमाडौँमै भासियो घर

  • शुक्रबार​ ५ भौ २०८३ ११:३१ AM
काठमाडौँ, भदौ ५ गते । काठमाडौँ महानगरपालिका वडा नंं ३ बाँसबारीस्थित दुई तले घर वर्षाका कारण भासिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दानबहादुर थाप...