धवलागिरि अस्पतालमा विशेषज्ञ सेवा सुरु

  • शुक्रबार​ ५ भौ २०८३ ११:३७ AM
बागलुङ समाचारदाताबागलुङ, भदौ ५ गते । धवलागिरि प्रादेशिक अस्पताल बागलुङले एकसाथ चार विशेषज्ञ सेवा सुरु गरेको छ । अस्पतालले नाक, कान तथा घाँटी (इएनटी), छालारोग, मानसिक स्वास्थ्य र प्...