एक महिनामा १४४ मुद्दा दर्ता, ८० फरार प्रतिवादी पक्राउ

  • शुक्रबार​ ५ भौ २०८३ ११:३८ AM
गजेन्द्र गुरुङखजुरा, भदौ ५ गते । जिल्ला प्रहरी कार्यालय बाँकेमा साउन महिनामा विभिन्न प्रकृतिका १४४ वटा मुद्दा दर्ता भएका छन् भने ८० जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्र...