सिद्धार्थ राजमार्ग स्तरोन्नतिमा ढिलाइ

  • शुक्रबार​ ५ भौ २०८३ ११:४२ AM
तानसेन समाचारदातातानसेन, भदौ ५ गते । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा खण्डको ६६ किमी सडक स्तरोन्नति हुन सकेको छैन । राजमार्ग चौडा गर्ने, दुरी छोट्याउने, डेडिकेटेड डबल लेन बनाउने...