प्रशासनिक सेवाका लागि धाउनु पर्दैन सदरमुकाम

  • शुक्रबार​ ५ भौ २०८३ ११:४८ AM
वासुलिङ समाचारदाता वासुलिङ (बैतडी), भदौ ५ गते । नागरिकता, राष्ट्रिय परिचयपत्र तथा अन्य प्रशासनिक सेवा लिन जिल्ला सदरमुकाम धाउनुपर्ने दुर्गम क्षेत्रका नागरिकको बाध्यता घट्दै गएको छ ...