प्रधानमन्त्री शाह पोखरा प्रस्थान

  • शुक्रबार​ ५ भौ २०८३ ०५:४५ AM
काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ शुक्रबार पोखरा प्रस्थान गरेका छन्। मुस्ताङ भ्रमणका लागि प्रधानमन्त्री शाह काठमाण्डुबाट स्थलमार्ग हुँदै पोखरा प्रस्थान गरेका हुन् । उनले भ्रमणका लागि आफ्नो सरकारी गाडी प्रयोग गरेका छन्। उनी गाडीमै पोखरा पुगेर मुस्ताङ जाने कार्यक्रम छ। पोखरामा प्रधानमन्त्री कुन कार्यक्रममा सहभागी हुने जनाइएको छैन । पोखरा पछि प्रधानमन्त्री शनिबार मुस्ताङको