काठमाडौंमा गुञ्जियो गरिमाका लागि न्यायका नारा (तस्बिरहरू)

  • शुक्रबार​ ५ भौ २०८३ ०५:५९ AM
उनीहरूले 'पाेइसा चाँहिदैन्', 'हिजाेकाे वार्ता मान्दैनाैं', 'जागिर चाहिँदैन’, ‘छोरी फिर्ता आउँदैन’, 'बलत्कारीलाइ फाँसी दे' लगायतका नारासहित प्रदर्शन गरेका हुन् ।