नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की नियुक्त

  • शुक्रबार​ ५ भौ २०८३ ०५:२३ AM
काठमाडौं । नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की नियुक्त भएका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को भदौ ३ गते बसेको बैठकले नागरिक लगानी कोष ऐन, २०४७ को दफा ४२ को उपदफा (१०) बमोजिम कार्कीलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । उदयपुरका स्थायी बासिन्दा कार्की नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् । उनी यसअघि पनि