काठमाडौं । सरकारले नागरिकले स्वास्थ्य उपचारमा आफ्नै खल्तीबाट खर्च गर्नुपर्ने रकम घटाउने उद्देश्यले स्वास्थ्य क्षेत्रमा विभिन्न सुधारका कार्यक्रम अघि बढाउने भएको छ । आर्थिक वर्ष २०८३/८४ का लागि प्रधानमन्त्री वालेन्द्र शाह र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताबीच भएको कार्यसम्पादन सम्झौतामा स्वास्थ्य बीमा, आधारभूत स्वास्थ्य सेवा, निःशुल्क उपचार, मातृ तथा बाल स्वास्थ्य र डिजिटल