काठमाडौं । सरकारले बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा परेका करिब १ लाख ७० हजार नागरिकलाई राहत दिने तयारी गरेको छ । व्यवसाय सञ्चालनका क्रममा समस्या परेका तथा चेक बाउन्सका कारण कालोसूचीमा परेका नागरिकलाई कानुनी प्रक्रियामार्फत राहत दिने विषयमा छलफल भइरहेको अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको ‘नागरिक, नीति र नेतृत्व’