सुनचाँदी महँगियो, सुन तोलामा ३३ सयले बढ्यो

  • शुक्रबार​ ५ भौ २०८३ ०५:३१ AM
काठमाडौँ / स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला रु ३ हजार ३०० र चाँदीको मूल्य रु १३० ले बढेको हो