पैसाको अभावमा थलिएका पर्वतलाई काठमाडौं ल्याएर डा. शर्माले दिए उपचारको सहारा

  • शुक्रबार​ ५ भौ २०८३ ०५:४५ AM
काठमाडौँ / चार वर्षदेखि रोगले थलिएका ६ वर्षीय पर्वत परियारका लागि नेपाली कांग्रेसका नेता तथा काठमाडौं मेडिकल कलेजका सञ्चालक डा.सुनील शर्माले मनकारी भाव प्रकट गरेका