इसेवाले पूरा गर्यो डाटा सुरक्षासम्बन्धी विश्वस्तरीय मापदण्डहरू, ‘पीसीआई डिएसएस’ को मान्यता
शुक्रबार ५ भौ २०८३ ०५:४५ AM
काठमाडौँ / नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले पेमेन्ट कार्ड इन्डस्ट्री डाटा सेक्युरिटी स्ट्यान्डर्ड (पीसीआई डिएसएस) भर्सन ४.०.१ को मान्यता प्राप्त गरेको छ। कार्ड डाटा