गाजाको समुद्री बन्दरगाह क्षेत्रमा इजरायली हवाई आक्रमण : घट्ना एउटा नरसंहारजस्तै

  • शुक्रबार​ ५ भौ २०८३ ०६:०९ AM
इजरायली हवाई आक्रमणमा मंगलबार गाजा सहरको पश्चिमतर्फ समुद्री बन्दरगाह क्षेत्रमा रहेको एक क्याफेमा चार हमास सदस्यसहित आठ प्यालेस्टिनीको मृत्यु भएको छ। आक्रमणमा थप १० जना घाइते