सञ्चय कोषको प्रशासकमा विजय कुमार श्रेष्ठ नियुक्त

  • शुक्रबार​ ५ भौ २०८३ ०५:३७ AM
कर्मचारी सञ्चय कोषको प्रशासकमा विजय कुमार श्रेष्ठ नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई कोषको प्रशासक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । विराटनगर स्थायी ठेगाना भएका उनी कोषकै कर्मचारी हुन् । यस अघि उनी कोष मै कामु सह प्रशासकको भूमिकामा थिए । यस अघि कोषको प्रशासकमा जितेन्द्र धिताल थिए । सरकारले ल्याएको अध्यादेशका The post सञ्चय कोषको प्रशासकमा विजय कुमार श्रेष्ठ नियुक्त appeared first on Businesspana.