काठमाडौं। नेपाली बजारमा शुक्रबार पनि सुनचाँदीको भाउ महँगिएको छ। बिहीबार एकैदिन प्रतितोला ९ हजार ३०० रूपैयाँले बढेको सुन आज पुनः ३ हजार ३०० रुपैयाँले वृद्धि भएको हो । मूल्य बढेसँगै आज एक तोला सुन खरिद गर्न ग्राहकले ३ लाख १६ हजार ७०० रूपैयाँ बुझाउनुपर्नेछ। अघिल्लो कारोबार दिन (बिहीबार) सुन प्रतितोला ३ लाख १३ हजार ४००… Continue reading सुनचाँदीको मूल्यमा उच्च वृद्धि, दुई दिनमा प्रतितोला १२ हजार ६०० रुपैयाँले महँगियो सुन