प्रधानमन्त्रीको भ्रमणबारे मुस्ताङ प्रशासन बेखबर

  • शुक्रबार​ ५ भौ २०८३ ०५:५२ AM
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को मुस्ताङ भ्रमणबारे जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय मुस्ताङ बेखबर देखिएका छन् । प्रधानमन्त्री सडक मार्गमार्फत पोखरा हुँदै मुस्ताङसम्म पुग्ने कार्यक्रम रहेपनि शुक्रबार विहान ११ बजेसम्म प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई आधिकारीक जानकारी नआएको बताए ।मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी एक नारायण भण्डारीले प्रधानमन्त्रीको मुस्ताङ भ्रमणबारे… Continue reading प्रधानमन्त्रीको भ्रमणबारे मुस्ताङ प्रशासन बेखबर