काठमाडौं। सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति बदर गरेको छ । न्यायाधीशद्वय सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको संयुक्त इजलासले बिहीबार उपेन्द्रबहादुर कार्कीले दायर गरेको रिटमाथि अन्तिम सुनुवाइ गर्दै श्रेष्ठको नियुक्ति बदर हुने फैसला गरेको हो । सर्वोच्चले श्रेष्ठलाई निगमको महाप्रबन्धकसमेतको जिम्मेवारी दिने गरी कार्यकारी अध्यक्षमा गरिएको नियुक्ति प्रचलित मापदण्डअनुकूल नभएको ठहर… Continue reading वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति खारेज