त्रिपालले जोगाइँदै मालढुङ्गा पुल

  • शुक्रबार​ ५ भौ २०८३ १०:५० AM
प्रनिश गिरीकुस्मा (पर्वत), भदौ ५ गते । पर्वत र बागलुङ जोड्ने कालीगण्डकीमाथिको मालढुङ्गा मोटरेबल पुल बाढीजन्य कटानका कारण जोखिममा परेको छ । पुलको पर्वततर्फको एप्रोच र पिल्लर नजिकको...