एजेन्सी । चीनको राजधानी बेइजिङमा बुधवारदेखि विश्व रोबोट सम्मेलन २०२६ (वल्र्ड रोबोट कन्फरेन्स) औपचारिक रूपमा सुरु भएको छ । मानव–रोबोट सहअस्तित्व, उत्पादन–माग अभिशरण’ भन्ने मूल नाराका साथ आयोजित यस सम्मेलनमा ३०० भन्दा बढी प्रदर्शकहरूले भाग लिएका छन् । यस वर्षको सम्मेलनमा २ हजार भन्दा बढी अत्याधुनिक रोबोटिक सामग्री तथा उपकरणहरू प्रदर्शनीमा राखिएका छन् । प्रदर्शनीमा