एजेन्सी । सिरियाको ऐतिहासिक सहर अलेप्पोका प्राचीन बजारहरू (सूक) को पुनर्निर्माण कार्य तीव्र पारिएको छ । वर्षौँ लामो द्वन्द्वका कारण क्षतिग्रस्त भएका यी विश्वप्रसिद्ध संरचनाहरूको जीर्णोद्धार केवल भौतिक पूर्वाधारको निर्माणमा मात्र सीमित नभई, यहाँको सामाजिक र आर्थिक जीवनलाई पुनः जीवित गराउने लक्ष्यका साथ अघि बढाइएको छ । अलेप्पोको प्राचीन सहरलाई सन् १९८६ मा युनेस्कोले विश्व