काठमाण्डु – नेपालको इन्टरनेसनल रिलेसन्स एन्ड ग्लोबल डिप्लोमेसी डायलग (आईआरजीडीडी) र गणतन्त्र कोरियाको कोरिया एसोसिएसन फर एआई एन्ड आईसीटी प्रमोशन (केआईटी) बीच प्रविधि, कृत्रिम बुद्धिमत्ता (एआई), सूचना तथा सञ्चार प्रविधि (आईसीटी), डिजिटल रूपान्तरण, नवप्रवर्तन तथा आपसी हितका अन्य क्षेत्रमा सहकार्यको ढाँचा निर्माण गर्ने उद्देश्यले समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । आईआरजीडीडीको प्रविधि कूटनीति एजेन्डालाई