विश्वकै शक्तिशाली देश अमेरिकाको ऋण ४० ट्रिलियन डलर नाघ्यो, सेकेन्डमै थपिँदैछ ९० हजार डलर

  • शुक्रबार​ ५ भौ २०८३ ०४:५५ AM
काठमाण्डु– अमेरिकाको राष्ट्रिय ऋण ४० ट्रिलियन डलर नाघेको छ । अमेरिकी कांग्रेसअन्तर्गतको कङ्ग्रेसनल बजेट अफिस (सीबीओ)ले सन् २०३६ सम्म अमेरिकाको राष्ट्रिय ऋण करिब ६४ ट्रिलियन डलर पुग्ने प्रक्षेपण गरेको हो । ऋण बढेसँगै अमेरिकी अर्थतन्त्र र सरकारी वित्तीय व्यवस्थापनलाई लिएर चिन्ता बढेको बीबीसीले जनाएकाे छ। अमेरिकाको राष्ट्रिय ऋण सन् १९८१ मा पहिलोपटक १ ट्रिलियन डलर