काठमाडौं । कर्मचारी सञ्चय कोषको प्रमुख प्रशासकमा विजय श्रेष्ठ नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई कोषको प्रमुख प्रशासक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि निवर्तमान प्रमुख प्रशासक जितेन्द्र धिताललाई पदमुक्त गरिएपछि खाली रहेको उक्त पदका लागि गठित छनोट समितिले तीन जनाको नाम सिफारिस गरेको थियो । समितिले जीवन कटुवाल, विजय