झापामा जापानिज इन्सेफ्लाइटिसको जोखिम बढ्दो, छ जनाको मृत्यु
शुक्रबार ५ भौ २०८३ ०४:३९ AM
भद्रपुर (झापा) / वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेइ) सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ । मेचीनगर नगरपालिका–८ की ६४ वर्षीया महिलाको जेइ सङ्क्रमणबाट