गोलभेँडा छाडेर अकबरे खुर्सानी खेतीमा मोतीबहादुर, वर्षमै लाखौँ आम्दानी

  • शुक्रबार​ ५ भौ २०८३ ०४:५१ AM
रामेछाप / कुनै बेला गोलभेँडा खेतीबाट रामेछाप जिल्लामा स्थापित भएका मन्थली नगरपालिका–८ चिसापानीका कृषक मोतीबहादुर सारू मगर अहिले अकबरे खुर्सानीको खेतीमा लागेका छन् ।  तरकारी र