आरोहणसँगै बढ्दै आर्थिक गतिविधि, पर्वतीय पर्यटनले खोल्दैछ समृद्धिको नयाँ ढोका
शुक्रबार ५ भौ २०८३ ०५:०७ AM
सोलुखुम्बु / विश्वको सर्वोच्च शिखर सगरमाथासहित विश्वका अग्ला हिमशृङ्खला र सयौँ आरोहणयोग्य हिमाल रहेको नेपालका लागि पर्वतीय पर्यटन केवल साहसिक गतिविधि मात्र होइन, विदेशी मुद्रा