आज शुक्रबार पनि सनचाँदीको भाउ बढेको छ । बिहिबार प्रतितोला ३ लाख १३ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ३ हजार ३ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख १६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ७१ हजार ५ सय २० The post सुनचाँदीको भाउमा आज पनि वृद्धि appeared first on Businesspana.