काठमाडौं। नेपालमा विकास भएको सूचना प्रविधिलाई विश्व बजारमा पुर्याउने दिशामा एक महत्त्वपूर्ण उपलब्धि हासिल भएको छ। स्वदेशमा आफ्नो प्रभावकारी सेवा विस्तार गरिरहेको एआईमा आधारित व्यावसायिक सञ्चार प्लेटफर्म टिङटिङले अब अन्तर्राष्ट्रिय बजारमा समेत आफ्नो उपस्थिति बलियो बनाउन थालेको छ। यसै क्रममाले श्रीलङ्काको सबैभन्दा ठूलो र अग्रणी दूरसञ्चार सेवा प्रदायक डायलग आजियाटासँग रणनीतिक व्यावसायिक सम्झौता गरेको छ।… Continue reading नेपाली एआई प्लेटफर्म टिङटिङको श्रीलङ्कामा प्रवेश, डायलग आजियाटासँग रणनीतिक सम्झौता