फोन लोन लिएर नतिर्ने ४५ ऋणीलाई नबिल बैंकको ३५ दिने अल्टिमेटम

  • शुक्रबार​ ५ भौ २०८३ ०५:०४ AM
काठमाडौं । नबिल बैंकले फोन लोन लिएर लामो समयदेखि कर्जा भुक्तानी नगर्ने ४५ जना ऋणीको नाम सार्वजनिक गरेको छ। बैंकले पटक–पटक ताकेता गर्दा समेत कर्जा चुक्ता नगरेपछि आज सार्वजनिक सूचना जारी गर्दै ऋणीलाई ३५ दिनभित्र सम्पूर्ण बक्यौता भुक्तानी गर्न आग्रह गरेको हो । बैंकका अनुसार फोन लोन लिएका ग्राहकले तोकिएको समयभित्र साँवा, ब्याज, हर्जाना ब्याज… Continue reading फोन लोन लिएर नतिर्ने ४५ ऋणीलाई नबिल बैंकको ३५ दिने अल्टिमेटम