जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

  • शुक्रबार​ ५ भौ २०८३ ०३:२६ AM
झापा :  वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) को सङ्क्रमण बढ्दै गएको छ। जिल्लामा जेई सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ। मेचीनगर नगरपालिका–८ की ६४ वर्षीया महिलाको जेई सङ्क्रमणबाट मृत्यु भएपछि मृतकको सङ्ख्या छ