कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै

  • शुक्रबार​ ५ भौ २०८३ ०४:०५ AM
काठमाडौं : नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ । शुक्रवार बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बैठक बोलाएको हो । बैठकमा समितिका सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ । पार्टीभित्रको आन्तरिक विवाद