पहिरोले उजाडिएको जाजरकोटको रिसाङमा व्यस्त प्राविधिक टोली

  • शुक्रबार​ ५ भौ २०८३ ०९:१९ AM
कुलबहादुर शाहीजाजरकोट, भदौ ५ गते । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट भूगर्भविद्सहित आठ सदस्यीय प्राविधिक टोली जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा पुगेको छ।...