गण्डकी गाउँपालिकाको केन्द्र वनटारमै कायम, सर्वोच्चले रिट खारेज गर्‍यो

  • शुक्रबार​ ५ भौ २०८३ ०९:३० AM
गुणबहादुर रोकासुलीकोट, भदौ ५ गते । गोरखाको गण्डकी गाउँपालिकाको केन्द्र वडा नम्बर ६ स्थित वनटार कायम गर्ने गाउँपालिकाको निर्णयविरुद्ध दायर गरिएको रिट सर्वोच्च अदालतले खारेज गरेको छ।...