नारायणीमा माछा मार्न गएका बोटे एक सातादेखि बेपत्ता
शुक्रबार ५ भौ २०८३ ०९:३७ AM
बोमलाल गिरीनवलपुर, भदौ ५ गते । माछा मार्ने क्रममा नारायणी नदीमा डुबेर बेपत्ता भएका धनबहादुर बोटे सात दिन बितिसक्दा पनि फेला पर्न सकेका छैनन्।कावासोती–११, लौगाई निवासी ३५ वर्षीय बोट...