हुडीफाँट आधारभूत अस्पतालमा शल्यक्रियासहित स्वास्थ्य सेवा सुरु
शुक्रबार ५ भौ २०८३ ०९:५३ AM
गुणबहादुर रोकासुलीकोट, भदौ ५ गते । गोरखाको बारपाक सुलीकोट गाउँपालिका–४ हुडीफाँटमा सञ्चालनमा आएको हुडीफाँट आधारभूत अस्पतालमा शल्यक्रियासहित स्वास्थ्य सेवा सुरु भएको छ। विगतमा साना स...