काठमाण्डु – संयुक्त राज्य अमेरिकाले नेपालबाट आयात हुने केही पुरातात्त्विक तथा नृजातीय सामग्रीमा आयात प्रतिबन्ध लगाएको छ । अमेरिकी विदेश मन्त्रालयले जारी गरेको यो प्रतिबन्ध सन् २०२६ अगस्ट १२ मा अमेरिकी सरकारको आधिकारिक राजपत्रमा प्रकाशित भएको छ । अमेरिकी भन्सार तथा सीमा सुरक्षा निकाय (सीबीपी)ले ‘नेपालका पुरातात्त्विक तथा नृजातीय सामग्रीका श्रेणीमा आयात प्रतिबन्ध लागू गर्ने’