बाँके । बाँकेमा एक महिनाको अवधिमा ३६ वटा आर्थिक अपराधका मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बैंकिङ कसुरका १९, ठगीका १४, सहकारी रकम हिनामिना एक तथा नेपाल राष्ट्र बैंकअन्तर्गतका कसुरका दुई मुद्दा रहेका छन् । यस्तै, अपराध अनुसन्धान तथा नियन्त्रणतर्फ कुल १४४ मुद्दा दर्ता भएका छन् । तीमध्ये जघन्य तथा गम्भीर