बढ्दो सहरीकरणका बिच पर्यटकको रोजाइमा विराट पोखरी

  • शुक्रबार​ ५ भौ २०८३ ०३:२३ AM
भद्रपुर । बढ्दो सहरीकरण र व्यस्त जीवनशैलीका बिच शान्त वातावरणको खोजी गर्नेहरूको रोजाइ बन्दै गएको छ झापाको बिर्तामोड नगरपालिका–३ स्थित ऐतिहासिक तथा धार्मिकस्थल विराट पोखरी । बिर्तामोड बजारबाट करिब चार किलोमिटर दक्षिणमा रहेको यो पोखरी क्षेत्र पछिल्लो समय आन्तरिक पर्यटक, विद्यार्थी तथा धार्मिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ । शनिबार र सार्वजनिक बिदाका दिन यहाँ