कास्की । खेलकुदमार्फत प्रोटिनसम्बन्धी जनचेतना जगाउँदै स्वास्थ्य, पर्यटन र कृषिलाई जोड्ने उद्देश्यसहित ‘राइट टु प्रोटिन रन’को पाँचौँ संस्करण पोखरामा आयोजना हुने भएको छ । प्रोटिन, सन्तुलित पोषण, शारीरिक तन्दुरुस्ती र स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले आगामी असोज ३ गते कास्कीको पोखरामा उक्त दौड आयोजना गर्न लागिएको हो । आयोजक नेपाल फिड इन्डस्ट्रिज एसोसिएसनले बिहीबार यहाँ