चितवन । पूर्वी चितवनमा रहेको बकुलहर रत्ननगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दो रहेको छ । गएको तीन आर्थिक वर्षमा बिरामीको सङ्ख्या निरन्तर बढ्दै आएको हो । गत आवमा यस अस्पतालको बहिरङ सेवामा मात्र तीन लाख १७ हजार २६६ जना बिरामीले सेवा लिएका छन् । अस्पतालको तथ्याङ्कअनुसार आव २०८१/८२ मा दुई लाख ९६ हजार ५३८ जना र