काठमाडौं । जाजरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । नलगार्ड–७ दाने पिपलमा बिहीबार बेलुका साढे ६ बजेतिर नलगाडलु १ च ८२२७ नम्बरको यात्रुबाहक जिप अनियन्त्रित भइ सडकबाट खसेर दुर्घटना भएको हो । सो जिप डोल्पा – जाजरकोट सडक खण्डअन्तर्गत नलगाड– ९ ताँत्राबाट दल्लीतर्फ आउँदै गरेको थियो