तीन वर्षीया बालिका हत्या प्रकरण : मध्यरातमा ५ बुँदे सहमतिपछि रोकियो आन्दोलन, के-के भयो सहमति?

  • शुक्रबार​ ५ भौ २०८३ ०२:१८ AM
रौतहट : बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई लिएर हुँदै आएको आन्दोलन ५ बुँदे सहमतिपछि स्थगित भएको छ । पीडित परिवार, आफन्त, स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा जिल्ला