म्याकका लागि मेटा एआईले ल्यायो छुट्टै डेस्कटप एप

  • शुक्रबार​ ५ भौ २०८३ ०२:४५ AM
मेटाले मेटा एआईका लागि छुट्टै डेस्कटप एप सार्वजनिक गर्दैछ। नयाँ म्याक एप फेसबुक र इन्स्टाग्राममा निर्भर व्यवसाय सञ्चालक तथा क्रिएटरलाई एआई उपकरण उपलब्ध गराउने कम्पनीको पछिल्लो प्रयासको हिस्सा हो। म्याक The post म्याकका लागि मेटा एआईले ल्यायो छुट्टै डेस्कटप एप appeared first on Technology Khabar.