बाजुरामा पहिरोले दुई घर बगायो

  • शुक्रबार​ ५ भौ २०८३ ०८:३५ AM
शेरबहादुर सार्कीबाजुरा, भदौ ५ गते । बाजुरामा फेरि पहिरोले दुई घर बगाएको छ। बिहीबार दिउँसो जिल्लाको गौमुल गाउँपालिका–३ कटी गाउँमा अविरल वर्षासँगै आएको पहिरोले स्थानीय पूर्णिमल बोहरा...