कर्णाली : समृद्धितर्फ अग्रसर

  • शुक्रबार​ ५ भौ २०८३ ०८:४२ AM
आज भदौ ४ गते । यो मिति हरेक वर्ष कर्णालीको छातीमा उही एउटा प्रश्न बोकेर फर्कन्छ ‘हामी कहाँबाट हिँडेका थियौँ र अहिले कहाँ पुगेका छौँ ?’ ११ वर्षअघि यही दिन हिमाल, नदी र सहिदको रगतले...